
Nepali
Gaunle Dashain Tihar Chaurasi Benjan ra Somras
Sign in to rate this book.
About this book
मानिसको संवेदी अनुभव र अनुभूतिले विकास गरेका भावना, मूल्य मान्यता तथा आफ्नो सांस्कृतिक चलन, मान्यता, 'ट्रान्सेन्डेन्टल' विश्वास आदि समेतको पक्षहरूले उसको व्यक्तित्व निर्माण गर्दछ | उसको व्यक्तित्वसँग गाँसिएको जीवनको अर्थ, अन्यसँगको भावनात्मक सम्बन्ध, आस्था, विश्वास, निजी मान्यता र मूल्य आदिले उसमा बृहत् आध्यात्मिक र दार्शनिक जटिलताको निर्माण गरिदिन्छ । नियोकोर्टेक्स ब्रेनको फ्रन्टल लोबभन्दा ठीक पछाडि मध्यभागमा रहेको प्यरिटल लोबको क्षेत्र विभिन्न प्रकारका आध्यात्मिक अनुभवहरू प्रशोधनमा संलग्न चेतना तथा आध्यात्मिक अनुभवको क्षेत्र हो ।
You may also like
More in Nepali →
12 Khari Utkrista Katha 2081
Nayan Raj Pandey
Rs. 625

12 Khari Utkrista Katha 2082
Nayan Raj Pandey
Rs. 650

28 Saal
Kumar Bhattarai
Rs. 777

72 Ko Bismaya
Basanta Basnet
Rs. 555

Aadhunik Bharatiya Nepali Katha
Abhinash Sharestha
Rs. 888

Aadivasi Bidroha ko Itihas
Rajkumar Dikpal
Rs. 399

Aafainlai Khojda
Bishwambher Pyakuryal
Rs. 440

Aagat
Bhawani Bhikshu
Rs. 800