
About this book
प्राकृतिक स्रोतको व्यवस्थापन र संघीय मामलाका जानकार सोमत घिमिरे विगत २५ वर्षदेखि प्राकृतिक स्रोत व्यवस्थापन, स्थानीय अर्थतन्त्र र रोजगारीको क्षेत्रमा अध्ययन, अनुसन्धान, लेखन र बहस पैरवी गर्दै आएका छन् । पछिल्लो समय उनी संघीयताको सुदृढीकरणमार्फत् पहिचानको सम्बोधन, सामुदायिक अभ्यासको प्रबर्द्धन गर्दै र स्थानीय लोकतन्त्रलाई मजबुत बनाउँदै समाजवादको रूपरेखा कोर्नुपर्छ भन्ने विश्वास राख्छन् । स्थानीय प्राकृतिक स्रोत, स्थानीय ज्ञान, सीप र प्रविधिमार्फत् स्थानीय उत्पादन, स्थानीय सामूहिक पुँजी, स्थानीय स्तरमा रोजगारी, ग्रामीण औद्योगीकरण तथा सामुदायिक लोकतान्त्रिकरण समाजवादमा पुग्ने उचित बाटो हो भन्ने उनको ठम्याइ छ । घिमिरेको वर्षौंको अध्ययनबाट खारिएको ज्ञानको संगालो हो- सामुदायिक समाजवाद ।
You may also like
More in Nepali →
12 Khari Utkrista Katha 2081
Nayan Raj Pandey
Rs. 625

12 Khari Utkrista Katha 2082
Nayan Raj Pandey
Rs. 650

28 Saal
Kumar Bhattarai
Rs. 777

72 Ko Bismaya
Basanta Basnet
Rs. 555

Aadhunik Bharatiya Nepali Katha
Abhinash Sharestha
Rs. 888

Aadivasi Bidroha ko Itihas
Rajkumar Dikpal
Rs. 399

Aafainlai Khojda
Bishwambher Pyakuryal
Rs. 440

Aagat
Bhawani Bhikshu
Rs. 800