सुन्दरभन्दा सुन्दर अनुभवहरू आउँदै जाँदै गरिरहन्छन् । कुनै पनि अनुभवभन्दा अझै धेरै मौलिक अनुभव भित्री मनमा प्रवाहित भइरहन्छ । यस्तो अनुभवले त्यस रातपछि मलाई कहिल्यै छाडेन । कहिलेकाहीँ अनुभव निकै तीव्र र घनीभूत हुन्छ । यस्तो लाग्छ, यसलाई स्पर्श गर्न सकिन्छ र अरूले पनि महसूस गर्न सक्छन् । अरू बेला यस्तो अनुभव भित्री गहिराइमा, टाढा बजिरहेको संगीतको सुस्त धुनझें बगिरहन्छ । पछि अनेक अवसरमा मानिसहरू आएर भन्न थाले, मलाई तपाईंसँग भएको जस्तै अनुभव चाहियो। के तपाई मलाई त्यो चीज दिन सक्नुहुन्छ ? अथवा, के तपाईं मलाई त्यो चीज कसरी प्राप्त गर्न सकिन्छ भनेर बताउन सक्नुहुन्छ ?" म भन्थें, 'तपाईसँग त्यो चीज पहिल्यैदेखि नै छ। तपाईंको मनले गरेको ठूलो हल्लाका कारण सुन्न नसक्नुभएको मात्रै हो।' वास्तवमा, यही उत्तर विकसित भएर यस पुस्तकका रूपमा आएको हो, जुन यतिखेर तपाईको हातमा छ ।
Khojdai Hinda Aafailai
Sapkota Nimesh Raj
Indigo Ink
Samaya Sakas
Bashanti Shahi
Phoenix Books Ktm
Shoi Shoila
Parasuram Ghimire
Sangrila Books Pvt. Ltd.
Laxmi Katha Sangraha
Laxmi Prasad Devkota
Transworld Publishers
Nepal Rashtriya Chadparva
Dr. Rishi Prasad Sharma
Ratna Pustak Bhandar
Mahatma Tailanga Swamiko Jeevan Charitra
Umacharan Mukhopadhyay
America Oh America
Hiranya Bhojpure
Tribhuvanki Erica
Leuchtag Erica,Mishra Saroj
Anushka Prakashan Pvt. Ltd.
Fill up your details to notify you when this book will be available