This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Kahar
ISBN: 9789937669191
Book Name:Kahar
Author:Janak Sapkota,
Publisher:We Read/Kathalaya
Edition:REPRI
Language:NEPALI
Binding:Paper Back
Publish Year:2018
Total Pages:238
Availablity: Only 3 Left in Stock
NPR 350.00

BOOK SUMMARY

ती अभिभावक, जो सुखको खोजीमा परदेशमा पसिना बगाउँछन् तर तिनकै छोराछोरी ठूला भएपछि बाआमाजस्तै परदेश पस्ने सपना देख्दै विद्यालय धाउँछन् । प्रत्येक दिन काठमाडौमा जिउँदा मान्छेसँगै केही कफिन बोकेर विदेशी वायुयान अवतरण गर्छन् । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुटकेस लतार्दै निस्कने तन्नेरीको लस्करमा आँसु चुहाउँदै कफिन घिसार्ने शोकाकुल आफन्त मिसिन्छन् । पहिलो र दोस्रो विश्वयुद्धताका पति कुरिरहेका पत्नीहरू, छोरा कुरिरहेका बूढा बाआमाहरू र बाको अनुहार हेर्ने दिन गनिरहेका ससाना बाबुनानीहरूले हाम्रो गाउँ भरिएको थियो । झन्डै त्यस्तै अवस्था अहिले पनि छ। हाम्रा छोराछोरी मिडियो च्याटमा बाको अनुहार हेरेर हुर्किन्छन् । पत्नीहरू मोबाइलमा गफ गरेर जवानीको मधुरता साट्छन् । अनि बाआमाहरू छोरा आउने दिन गनेर उराठलाग्दो समय कटाउँछन् ।

WRITE A REVIEW
Product name: Kahar
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - PILGRIMS BOOK HOUSE

PILGRIMS BOOK HOUSE payment payment