चित्रकथा रमाइलो सपना एउटा मुडुले केटोको कथा हो जो जुक्ति निकाल्न र बठ्याइँ गर्न एकदमै सिपालु हुन्छ। एकदिन ऊ गुलेली लिएर सिकार खेल्न जान्छ र चालिसवटा चराहरू मारेर घर फर्किरहेको हुन्छ। फर्किने क्रममा उसलाई लुटेराहरूको पहरेदारले समात्छ र उसको चराहरू खोसेर लान्छ । आफूले सिकार गरेको चरा लगेको भन्दै केटो अनेकौँ उपाय र तिग्डम अपनाएर चराहरू फिर्ता ल्याउन सफल हुन्छ। चरा फिर्ता लगेपछि लुटेराहरू केटोलाई खोज्न सुरु गर्छन् तर ऊ फेरि ती लुटेराहरूलाई आफ्नो जुक्ति र बठ्याइँमार्फत अस्पतालै भर्ना हुने अवस्थामा पुर्याउँछ। मुद्दा राजासमक्ष पुग्छ र राजाले ती लुटेराहरूलाई दरबारमा उपस्थित हुन आदेश दिन्छन् र केटोको खोजी सुरु हुन्छ। भेट्नेबित्तिकै राजाले उसलाई जेल कोच्न लगाउँछन्। अब केटोले जेलबाट निस्किन कुनै उपाय लगाउला ? बालबालिका लागि यो चित्रकथा एकदमै रोचक र ज्ञानमुलक हुनेछ। यो पुस्तकले बालबालिकामा पढ्ने बानीको विकास गर्नुको साथै अरु पुस्तक पढ्न उत्प्रेरित गर्ने छ।
Minecraft New Pets On The Block
Mojang Ab
Farshore/Harper Collins Publishers Limited
Who Was Alexander Graham Bell
Bonnie Bader
Penguin Random House Group
Washy Wash And The Other Healthy Habits Board Book
Cat Reynolds
The Bedtime Book
Marendaz S Gledhill Carly
Little Tiger Press
Last Tree In The City
Peter Carnavas
New Frontier Publishing
The Little Prince
Antoine De Saint Exupery
Fingerprint/Prakash Books India Pvt. Ltd.
Jack And Betty & The Tiger Tale
Simon Arthy
Pilgrims Publishing Varanasi
Jack And Betty And The Yak And Yeti
Geronimo Stilton Se Journey Through Time 6 The Test Of Time
Geronimo Stilton
Scholastic India Pvt. Ltd.
Copy Colour & Write Along
Om Kidz
Om Books International
Fill up your details to notify you when this book will be available