This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Siyo Dhago

Siyo Dhago

by  Pradip Pariyar,
ISBN: 9789905602045
Book Name:Siyo Dhago
Author:Pradip Pariyar,
Publisher:Fineprint Books
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2026
Total Pages:241
Availablity: Only 3 Left in Stock
NPR 650.00

BOOK SUMMARY

दक्षिण एसियाका करिब २६ करोड दलितले सदियौंदेखि भोग्दै आएको जातीय विभेद र त्यसविरुद्धको अदम्य सङ्घर्षलाई प्रदिप परियारले आफ्नै अनुभवसँग गाँसेर सियोधागोमार्फत एउटा सामूहिक कथा बुनेका छन् । उनका भोगाइ र स्मृति निजी जस्ता देखिए पनि ती वास्तवमा एउटै साझा धागोका रुई हुन्, जसले इतिहास, पीडा र प्रतिरोधलाई जोड्छन् । यो कृति सीमान्तकृत जीवनका अनकहा सत्यहरूको दस्तावेज हो । आँसु, अन्याय र अपमानबीचबाट उठेको आशा र विद्रोहको स्वर हो । नेपालका दुर्गम गाउँदेखि विश्व मञ्चसम्मको यात्रामा लेखकले देखेका र भोगेका यथार्थ – युवाका जीवन्त अनुभूति, रुकुम सोती नरसंहार, बलात्कृत र हत्या गरिएका छोरीहरूको वेदना, हिरासतमा छोरा गुमाएका आमाहरूको अन्त्यहीन सङ्घर्ष- सबै यहाँ शब्द बनेर उभिएका छन्। यो पुस्तक केवल पीडाको कथा होइन, चेतनाको आगो हो । अन्यायविरुद्धको उद्घोष हो । र हो, परिवर्तनको आह्वान

WRITE A REVIEW
Product name: Siyo Dhago
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - PILGRIMS BOOK HOUSE

PILGRIMS BOOK HOUSE payment payment