आँगनीमा निस्किए- कर्ण मठमा तुलसी दर्शन गरे हेरे आकाश- शून्यशून्य त्यही कल्पे भ्रमको स्वर्ग भ्रमको सम्राट इन्द्र कल्पे। शून्य चिरेर तँ आइज इन्द्र आ ! लैजा कवच कुण्डल हातै पसारेर माग्छस् भने- दिएरै मरूँला म! (पृ. २१८) प्रवृत्ति खराब हुन्छ तर मान्छे खराब हुन्न । काम खराब हुन्छ तर काम गर्ने हात खराब हुन्न हात काटेर चोखिन्न हातबाट भएका कुनै पनि पापकर्म ।। (पृ. २९६) आँखा नदेख्ने धृतराष्ट्र मन नदेख्ने तिनका सन्तान शरीर रोगी पाण्डु मनोरोगी तिनका सन्तान सबैको टुपी रिङाउने चतुर कृष्ण ठूलो देशको राजदूतले सानो देशको सत्ता हलचल गरेजस्तो ! (पृ. ३००) डा. नवराज लम्साल ९८४१२७३८४७ mrsukhadukha@gmail.com सन्तान रोएको देख्ने पिता पत्नी पीडामा जलेको सहने पति 'समय उल्टो बग्दा हेरिहने राजनीतिज्ञ सदा सत्ता-निरपेक्ष जनता गलत अस्तित्व हुन् इतिहासका।।
Bismita Ek Prem Katha
Shiva Basyal
Indigo Ink
Ek Chihan
Hridaya Chandrasingh Pradhan
Anugami
Ruman Neupane
Swasnimanchhe
Niharika
Prakash Tiwari
Shirish Ko Phool
Parijat
Phoenix Books Ktm
Aaja Ramita Chha
Indra Bahdur Rai
Toribari Bata Ra Sapanaharu
Anido Pahadsangai
Mahattahin
Fill up your details to notify you when this book will be available