जिन्दगी सुन्दर, घर स्वर्ग र भविष्य सानदार बनाउने स्वैच्छिक सोपान हो - विवाह । भनिन्छ, विवाह सप्रिए सबथोक सप्रिन्छ, विवाह बिग्रिए सबथोक बिग्रन्छ । विवाह बिग्रनु भनेको पुरूष प्रलय र नारी महामारी बन्नु जस्तै हो । विवाह सफल हुनुको अर्थ हो, पुरूष प्रशान्त बन्नु अनि नारी मनकारी । र सहयात्रामा घरगृहस्थी अघि बढ्नु । विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक हो, विवाहअगाडि विवाहपछाडि । यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकाङ्क्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् पनि छ । यस पुस्तकले पाठकवर्गमा वैवाहिक मर्मबोधलाई कुनै न कुनै ढङ्गले पृष्ठपोषण अवश्य गर्नेछ । Read more at: https://thuprai.com/book/bibahaagadi-bibahapachadi/?srsltid=AfmBOorRzX5-1gMkIbf9eClsLldJ0ZlKo-E39xZf1TinI5dzcgti5ZBF
Baibahik Jiwan Ma Apar Aananda The Greatest Joy in Marriage
LAZARUS THULUNG
EKTA BOOK DISTRIBUTORS
Parivar Shukha
DR. RAJU ADHIKARI
FINEPRINT BOOKS
Fill up your details to notify you when this book will be available