This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Moj Sukh Ra Santushti Ka Kshanharu

Moj Sukh Ra Santushti Ka Kshanharu

by  Karna Sakya,
ISBN: 9789937746984
Book Name:Moj Sukh Ra Santushti Ka Kshanharu
Author:Karna Sakya,
Publisher:Fineprint Books
Edition:Repri
Language:NEPALI
Binding:Paper Back
Publish Year:2020
Total Pages:344
Availablity: Only 4 Left in Stock
NPR 525.00

BOOK SUMMARY

मोज भनेको पद, पैसा र पावरको भाङधतुरो होइन, मोज त शीतल हो, मोज न्यानोपन हो, मोज धैर्य हो, मोज तिर्खा हो, मोज भोक हो, मोज मिहिनेत हो । मोज केही अपुग र अभाव पनि हो त्यसैले मोज प्रक्रिया होइन, मोज अनुभूति हो, मोज प्राप्ति हो ।सही मोज त्यो हो, जसको अनुकूल प्रभावले मन र मस्तिष्कलाई आनन्दित र प्रफुल्लित बनाइदिन्छ । जब चित्रकारले चित्र कोर्छन्, डकर्मीले घर बनाउँछन्, सिकर्मीले रन्दा लगाउँछन्, किसानले खेत जोत्छन्, त्यो बेला उनीहरू सन्तुष्टिको सुसेली हाल्छन्, मीठो गीत गुनगुनाउँछन्, त्यही नै मोजको सबैभन्दा महत्त्वपूर्ण क्षण हो ।

WRITE A REVIEW
Product name: Moj Sukh Ra Santushti Ka Kshanharu
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - PILGRIMS BOOK HOUSE

PILGRIMS BOOK HOUSE payment payment