This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • A White Life Translation Of Seto Dharati

A White Life Translation Of Seto Dharati

by  Amar Nyaupane,
ISBN: 9789937790888
Book Name:A White Life Translation Of Seto Dharati
Author:Amar Nyaupane,
Publisher:Fineprint Books
Edition:First
Language:English
Binding:Paper Back
Total Pages:394
Availablity: Only 1 Left in Stock
NPR 780.00

BOOK SUMMARY

उमेरअनुसार आउने जीवनका रहर र रागहरूलाई धर्म, संस्कार र परम्पराका नाममा बन्दी बनाउन विवश तारा र यी कुरामा विद्रोह गरेर आफ्नो रहरअनुसार स्वतन्त्र बाँचेकी पवित्राको सङ्घर्षमय कथालाई सेतो धरतीमा प्रकाश र छाया झैं चित्रण गरिएको छ; विषयसुखबाट भागेर होइन, त्यसलाई भोगेर मात्र जीवन सन्तुष्ट र मुक्त हुन्छ भनेर देखाइएको छ । जीवनका चाहना र कामना भोग्न नपाएको कुण्ठित र भोग्न पाएको सन्तुष्ट जीवनलाई गहिरोसँग तुलना गरिएको उपन्यासमा बाल, यौन र वृद्धा मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाइएको छ । बालविधवाको करूणा र वेदना भरिएको यस पुस्तकमा बहुविवाह र अनमेल विवाहका उपकथा पनि छन् । आँसुले लेखिए झैं लाग्ने यो कृति पढ्दा पाठक यसको मर्मस्पर्शी कथा मात्र होइन, भाषिक शैली र शिल्पबाट पनि मुग्ध हुन्छन् ।

WRITE A REVIEW
Product name: A White Life Translation Of Seto Dharati
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - PILGRIMS BOOK HOUSE

PILGRIMS BOOK HOUSE payment payment