This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Asahamati 2

Asahamati 2

by  Saurabh,
ISBN: 9789937910163
Book Name:Asahamati 2
Author:Saurabh,
Publisher:Book Hill Publication Pvt. Ltd.
Edition:REPRI
Language:NEPALI
Binding:Paper Back
Publish Year:2023
Total Pages:278
Availablity: Only 3 Left in Stock
NPR 555.00

BOOK SUMMARY

जसरी बुझाइएको छ, त्यस्तो होइन - इतिहास ! जसरी बुझिएको छ, त्यस्तो होइन - पहिचान ! जसरी व्याख्या गरिएको छ, त्यस्तो होइन - संस्कृति ! जति सार्वभौम भन्छौं, त्यति गुलाम छ - राजनीति ! जे ठानिएको छ, त्यो होइन - आवश्यकता ! जसलाई बौद्धिक मानिएको छ, त्यसमा छ - कुत्सित स्वार्थ ! खोज्छौं स्वाधीनता तर पराधीन छ - प्रवृत्ति ! यस्तै परस्पर विरोधी तथ्यहरूको चिरफार हो - असहमति -२ !

WRITE A REVIEW
Product name: Asahamati 2
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - PILGRIMS BOOK HOUSE

PILGRIMS BOOK HOUSE payment payment