लासा र सिगात्सेका दरबार र गुम्बाहरू घुम्दा होस् वा बेइजिङका लामा मन्दिर र श्वेत चैत्यको परिक्रमा लगाउँदा त्यहाँ नेपाली कलाको स्पष्ट सुवास आउँछ । ग्रेटवालदेखि सियानका बौद्ध मन्दिरहरूसम्म हाम्रो रुजना लिपि कुँदिएको भेटिन्छ । काठमाडौँमा विकसित वजयान बुद्ध धर्मको प्रभाव त्यहाँ यत्रतत्र देखिन्छ । यस्तो किन भयो भने— नेपालले कुनै बेला गङ्गातट र तिब्बती । पठारलाई, पटना र पोतालालाई, बनारस र बेइजिङलाई जोड्ने भूमिका खेलेको थियो । काठमाडौं उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र 'अन्द्रपो' बनेको थियो । यो ठाउँ भारत-भोट-चीनबीच ज्ञान र प्रविधि आदानप्रदानको सङ्गमस्थल भएको थियो । भारतबाट सक्खर (चिनी) बनाउने विधि चीन जाँदा होस् वा चीनबाट कागज बनाउने विधि भारत पुग्दा, नेपाल नै त्यसको माध्यम थियो । यताबाट बुद्धको विचार हिमालपारि गएको थियो, उताबाट' माओको राजनीतिक विचार यता आएको थियो । धर्म, कला, व्यापार र विद्रोह हिमालपार सम्बन्धका अभिन्न अङग बनेका थिए । यस पुस्तकले मूलतः चीनतिर चियाउँदै दुई ठूला छिमेकीबीच नेपालको ३ करिब १,५००/- वर्षे उथलपुथलपूर्ण यात्रालाई केलाएको छ । लेखक सुधीर शर्माले गरेका स्थलगत भ्रमण, स्रोतव्यक्तिहरूसँगको अन्तर्वार्ता, अप्राप्य दस्तावेजहरूको विश्लेषण र थुप्रै शोध सामग्रीहरूको अध्ययन पुस्तकमा प्रतिविम्बित हुन्छ ।
Nepalko Pararashtra Sambandha
DR. MADANKUMAR BHATTARAI
IMPRINT PUBLISHERS
Paryalochan
BHASKAR
BIBEK SIRJANSHIL PUBLICATION PVT. LTD.
Madhyakaleen Bhaktapur
KAYASTHA DR. BALRAM
RATNA PUSTAK BHANDAR
72 Ko Bismaya
BASANTA BASNET
FINEPRINT BOOKS
Mission Raw Nepal Sandarbha Sahit
R.K. YADAV
MANJARI PUBLICATIONS
Madhesh Ra Madheshi Aandolan
VERMA KRISHNA RAJ
Badamaharajadhiraj Shree 5 Prithvinarayan Shah ko Dibya Upadesh
YOGI NARHARI NATH,BABURAM ACHARYA
Asahamati 3
SAURABH
BOOK HILL PUBLICATION PVT. LTD.
Janatako Janbaadka Aadharharu
GOPIRAMAN UPADHYAYA
INDIGO INK
Fill up your details to notify you when this book will be available