This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Kasto Chha Timilai Yo Man Sodhirahanchha

Kasto Chha Timilai Yo Man Sodhirahanchha

by  Jiwan Kumar Prasai,
ISBN: 9789937984225
Book Name:Kasto Chha Timilai Yo Man Sodhirahanchha
Author:Jiwan Kumar Prasai,
Publisher:Publication Nepalaya
Edition:First
Language:NEPALI
Binding:Paper Back
Total Pages:231
Availablity: Only 4 Left in Stock
NPR 575.00

BOOK SUMMARY

तनाव, आपाधापी र हस्याङफस्याङले आजका मानिसको जीवनशैली अत्यन्त जटिल छ । सामाजिक सञ्जालहरूबीच बसेर पनि एक्लोपन, निराशा र अवसादले घेरिएको मानिसप्रति अत्यन्त करुणा राख्ने पुस्तक हो, कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ | मन बुझ्ने र बुझाउने, चिन्ने र सम्हाल्ने साथी हो यो पुस्तक । विज्ञान, स्वास्थ्य र अध्यात्मलाई जोडेर सुखमय जीवनको सूत्र खोज्ने क्रममा लेखक जीवनकुमार प्रसाईंले मानिसलाई अझ सामाजिक र सादगी बन्न उत्प्रेरणा दिएका छन् । वैज्ञानिक तथ्यलाई समेत सरल, प्राञ्जल र सूक्तिमय भाषाशिल्पमा पस्कने उनको शैली जादुमय छ ।

WRITE A REVIEW
Product name: Kasto Chha Timilai Yo Man Sodhirahanchha
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - PILGRIMS BOOK HOUSE

PILGRIMS BOOK HOUSE payment payment