This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Devyani Pb
ISBN: N000004131
Book Name:Devyani Pb
Author:Basanta Chaudhari,
Publisher:Sangrila Books Pvt. Ltd.
Edition:First
Language:NEPALI
Binding:Paper Back
Publish Year:2025
Total Pages:416
Availablity: Only 3 Left in Stock
NPR 795.00

BOOK SUMMARY

दुई भिन्न दृष्टिकोण राख्ने नारीहरूको अन्तर्य हो देवयानी । पृथक् अवधारणा र परिवेशमा हुर्किएका दुई नारीको मनस्थितिका बीचबाट यात्रा गर्नुपर्ने परिबन्धमा परेको पुरुषको मानसिकता यस उपन्यासमा प्रबल रूपमा प्रस्तुत भएको छ । मूलतः यस उपन्यासले फरक मान्यताका कारण उत्पन्न नारीबीचको अन्तर्द्वन्द्वको दुबिधामा अलमलिएको पुरुष-चेतनालाई सविस्तार वर्णन गरेको छ । बसन्त चौधरीका निबन्ध, गीत, कविता र दर्शन गरी करिब दुई दर्जन कृति प्रकाशित छन् । यस्तै गीततर्फ उनका करिब एकसय गीतहरू रेकर्ड भएका छन् । देवयानी उनको पहिलो आख्यान हो ।

WRITE A REVIEW
Product name: Devyani Pb
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - PILGRIMS BOOK HOUSE

PILGRIMS BOOK HOUSE payment payment