This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Chhaliyug

Chhaliyug

by  Krishna Abiral,
ISBN: 9789937712552
Book Name:Chhaliyug
Author:Krishna Abiral,
Publisher:Manjari Publications
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2019
Total Pages:267
Availablity: Only 2 Left in Stock
NPR 335.00

BOOK SUMMARY

'छलीयुग' वैदेशिक रोजगारले निम्त्याएको सामाजिक विचलन अनि सन्तान भएर पनि निःसन्तान हुनुको पीडा भोगिरहेका समाजका अनेक बाबुआमाहरूको आँसु हो । आजको युग कसरी नैतिक पतनतिर गइरहेको छ भन्ने कुराको एउटा सुन्दर साहित्यिक दस्तावेज हो । समाजकै आदर्शका रूपमा चिनिएका एक शिक्षकको भोगाइबाट अघि बढेको यस उपन्यासले घरिघरि गला अवरूद्ध गराउँछ । पारिवारिक दायित्व र कर्तव्यका बारेमा पाठकलाई आफैतिर फर्केर हेर्न बाध्य बनाउँछ । भाषा साँच्चै चुम्बकीय छ ।

WRITE A REVIEW
Product name: Chhaliyug
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - PILGRIMS BOOK HOUSE

PILGRIMS BOOK HOUSE payment payment