लोकरञ्जन पराजुली ऐतिहासिक समाजशास्त्री हुन् । जर्मनीको बिलेफेल्ड विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका पराजुलीको लेखन-सहलेखन, सम्पादन-सहसम्पादनमा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । नेपालका दुई प्रतिष्ठित जर्नल स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास) र समाज अध्ययनका उनी सम्पादक हुन् । नेपाली समाज, शिक्षा, इतिहास र राजनीतिबारे उनी गहिरो ज्ञान राख्छन् । नेपालको इतिहासमा वि.सं. २००७ को परिवर्तन ठूलो क्रमभङ्ग हो । 'रैती'हरूलाई सार्वभौम नागरिकका रूपमा स्वीकार गरियो । बोल्न-पढ्न-लेख्न-छाप्न तथा संगठित हुन पाइने स्वतन्त्र वातावरणले भुइँ तहसम्म ठूलो उत्साह ल्यायो । सामाजिक संघ-संगठन, मिडिया, स्कूल-कलेज-पुस्तकालय आदि क्षेत्रमा त उथलपुथल नै भयो । त्यस्तो युगान्तकारी परिवर्तनका सामाजिक आधार र आयाम यस पुस्तकमा खोतलिएको छ ।
Samudayik Samajbad No pan
Somat Ghimire
Madani Books
Kahar
Janak Sapkota
We Read/Kathalaya
Sijako Aitihasik Ruprekha
Nepal Purna Prakash Yatri
Manjari Publications
Chhaliyug
Krishna Abiral
Rigvedik Nari Charitra
Madanmani Dixit
Kusumanjali Prakashan
Chheliyeka Anuhaar Chepang Bankariya Tatha Gaadi Bokneharu
Pratap Bista
Sangrila Books Pvt. Ltd.
Doli Bharna
Dr. Chitra Mabo
Kiratko Nalibeli
Shree Narad Muni Thulung
Phoenix Books Ktm
HAJSAN PANDULIPI
Bairagi Kainla
Fill up your details to notify you when this book will be available