This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Rigvedik Nari Charitra

Rigvedik Nari Charitra

by  Madanmani Dixit,
ISBN: 9789937712576
Book Name:Rigvedik Nari Charitra
Author:Madanmani Dixit,
Publisher:Kusumanjali Prakashan
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2012
Total Pages:138
Availablity: Only 3 Left in Stock
NPR 295.00

BOOK SUMMARY

ऋग्वैदिककालिन समाज र त्यस समयका नारीहरु बारेको यो पुस्तकले तत्कालिन समयका अनेक रोचक जानकारीहरु प्रामाणिक रुपमा अघि सारेको छ। त्यस समयमा नारीहरुले उपभोग गरेका अधिकार र यौन स्वतन्त्रताका कुरा पढ्दा हामी आश्चर्यचकित हुन पुग्छौं। पुस्तकले वैद्दिक समाजको आदर्श, नैतिकता र सदाचारबारेमा महत्वपुर्ण जानकारी दिने यो पुस्तक नेपली समाजका लागि गहन कृति हो। समालोचक डा. गीता त्रिपाठीका शब्दमा ''पूर्वीय नारीवादको पहिलो अध्येताका रुपमा मदनमणि माड़साबको यो कृति आधिकारिक हुने कुरामा विद्दान्हरु सहमत हुनुहोला।'' नारीलाई खेलौना र उपभोग्य वस्तुमात्र ठान्ने आजको तथाकथित शिक्षित समाजमा यो ऋतिको महत्व अरु बढ्न गएको छ।

WRITE A REVIEW
Product name: Rigvedik Nari Charitra
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - PILGRIMS BOOK HOUSE

PILGRIMS BOOK HOUSE payment payment