This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Doli Bharna

Doli Bharna

by  Dr. Chitra Mabo,
ISBN: 9789937775663
Book Name:Doli Bharna
Author:Dr. Chitra Mabo,
Publisher:Sangrila Books Pvt. Ltd.
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2024
Total Pages:196
Availablity: Only 3 Left in Stock
NPR 495.00

BOOK SUMMARY

डा. चित्र माबोको लेखकीय विशेषता भनेकै सामाजिक, राजनीतिक र सांस्कृतिक मनोविज्ञानलाई प्रयोग गर्दै मानवीय अनुभवहरूलाई सरल रूपले आख्यानमा भन्नु हो । समाजमा सांस्कृतिक जटिलताका कारणहरूले पछि परेका मान्छेहरूको जीवन, नियति लेख्दै तिनको सुखद भविष्यको पक्षलाई सुझबुझका साथ विषय उठान गर्नु उनको खास लेखन हो । जातीय विभेदको बिरोध, लैङ्गिक समानताको वकालत र वर्गीय दृष्टिकोणलाई आफ्नो लेखनमा चित्रण गर्नु उनको वैचारिकी हो । डोलीभर्ना कथाकृतिमार्फत् पूर्वी नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समाजको मुन्धुमी संस्कृति, त्यहाँको सामाजिक अवस्था, सभ्यता, दर्शन र जीवन पद्धतिलाई बुझ्न सकिन्छ । संस्कृति, रहनसहन, मनोविज्ञान र आचरणले निम्त्याएको दुर्दशालाई सम्प्रेषण गरिएको यस कथाकृतिले नेपालको सुदूर पूर्वको पहाडी परिवेशलाई सरल तरिकाले चिनाउन खोजेको छ । नेपाली आख्यानमा नयाँ शैलीको भरपर्दो कृति हो- डोलीभर्ना ।

WRITE A REVIEW
Product name: Doli Bharna
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - PILGRIMS BOOK HOUSE

PILGRIMS BOOK HOUSE payment payment