जसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ । जसको लेखनले दिल–दिमागलाई भित्रैसम्म स्पर्श गर्छ । जसको कथाको रसमा पृथ्वीका कुना–कुनामा पाठक एकसाथ भुनभुनिन्छन् । जसको लेखन एकपछि अर्काे उत्तरोत्तर गहिरो, अग्लो अनि फराकिलो छ । उनै सुबिन भट्टराईको आख्यान चमेलीको फूल बैजनी रुमाल यस्तो कृति हो, जहाँ प्रेम छ, सम्बन्धका रौंचिरा छन्, मनोविज्ञान छ, जादुमय शिल्प छ, नारीमय प्रगतिशीलता छ, र छ धेरैथोक । यसको पठनले पैदा गर्ने झङ्कार एउटा मीठो याद बनेर बाँच्नेछ, हरेकको मनमा ।
Antarmukhi
Parijat
Phoenix Books Ktm
Ulaar
Nayan Raj Pandey
Fineprint Books
Ghamkiri
Anuradha/Kumari Shobha
Vijay Malla
Book Hill Publication Pvt. Ltd.
Furke
Khagendra Lamichhane
Shoi Shoila
Parasuram Ghimire
Sangrila Books Pvt. Ltd.
Yayabar
Brazesh
Orchid Books
Bir Charitra
Joshi Girish Ballabh
Manjari Publications
Fulangge
Lekhnath Chettri
Fill up your details to notify you when this book will be available