जात व्यवस्था दक्षिण एसियाको पुँजीवादी व्यवस्थाकै एक आधारभूत अङ्ग हो । जात व्यवस्था आजको पुँजीवादी व्यवस्था नै हो ! अन्तरजातीय विवाहको जति महत्त्व छ, त्योभन्दा कैयौं गना बढी अन्तरजातीय विवाह गर्ने जोडी र तिनका सन्तान जात व्यवस्थाबाट अलग हुने कुराको महत्त्व छ । कोही सानो जात र कोही ठूलो जात हुन्छ भन्ने जात व्यवस्थाको मान्यतालाई नै चुनौती दिएर विवाह गरेका जोडी र तिनका बच्चा कसरी फेरि पुरानै जात व्यवस्थाको अङ्ग बन्न सक्छन् ? आज एनजीओ अभियानले नेपालमा मध्यम वर्गको एउटा तप्का नै निर्माण गरेको छ, जसले दलाल पुँजीपतिको भन्दा खराब तरिकाले आम्दानी गर्छ । यथार्थमा एनजीओ संस्कृति निकृष्ट अर्थमानवहरू उत्पादन गर्ने कारखाना हो।
Punjiwaad Bhram Wastawiktaa Ra Tathya
RAINER ZITELMANN
WE READ/KATHALAYA
Ba Aama
RAMLAL JOSHI
BOOK HILL PUBLICATION PVT. LTD.
Asahamati 3
SAURABH
Bhooshramik
JAGAT BASNET
RED PANDA BOOKS KTM
Fill up your details to notify you when this book will be available