This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Mero Desh Mero Sansar

Mero Desh Mero Sansar

by  MADANMANI DIXIT,
ISBN: 9789937712743
Book Name:Mero Desh Mero Sansar
Author:MADANMANI DIXIT,
Publisher:MANJARI PUBLICATIONS
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2020
Total Pages:556
Availablity: Only 2 Left in Stock
NPR 695.00

BOOK SUMMARY

पञ्चायतकालीन समयको आँखी पत्रिका थियो- 'समीक्षा साप्ताहिक' | त्यसै साप्ताहिकमा स्व. मदनमणि दीक्षितले 'मेरो देश : मेरो संसार' स्तम्भ लेख्ने गर्नुहुन्थ्यो । समसामयिक घटनामा उहाँको बँदिलो लेखनका कारण बौद्धिक पाठकमाझ त्यो स्तम्भ निकै चर्चित थियो । कतिपय पाठकहरू उहाँको त्यो स्तम्भ पढ्नैका लागि अर्को हप्ताको 'समीक्षा' कहिले आउँछ भनेर व्यग्रतापूर्वक प्रतीक्षा गर्दथे । यो कृति सोही स्तम्भमा प्रकाशित स्व. दीक्षितका विचारोत्तेजक आलेखहरूको सङ्ग्रह हो । तत्कालीन समयमा लेखिएका भए पनि यी सिर्जना अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छन् । इतिहासकार प्रा. महेशराज पन्तका शब्दमा "त्यत्तिको बँदिलो स्तम्भ लेख्ने जोडा नेपालमा अहिलेसम्म जन्मेको छैन ।”

WRITE A REVIEW
Product name: Mero Desh Mero Sansar
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment