This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Afnai Kura
ISBN: 9789937790567
Book Name:Afnai Kura
Author:GIRIJA PRASAD KOIRALA,
Publisher:FINEPRINT BOOKS
Edition:FIRST
Language:NEPALI
Binding:Hard Back
Total Pages:187
Availablity: Only 1 Left in Stock
NPR 675.00

BOOK SUMMARY

देशको परिस्थिति हेर्दा सबैलाई समेटेर जानुपर्ने देखियो । फेरि कम्युनिस्ट पनि त परिवर्तित वा परिमार्जित हुन सक्ने रहेछन् । पहिलेको माले (हाल एमाले) ले पनि त त्यो बेला मान्छे काटेकै हुन् तर पछि क्रमशः संसदीय प्रजातन्त्रमा आए । मलाई लाग्यो, प्रजातन्त्रवादीले गैरप्रजातन्त्रवादीलाई पनि प्रजातन्त्रको बाटोमा लैजान उनीहरूको मन परिवर्तन गराउने रणनीतिमा जानुपर्छ । यसै विश्वास र मान्यताका साथ मैले कम्युनिस्टरूसँग हातेमालो गरेर अघि बढ्‌ने रणनीति लिएको हुँ । माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन सकिन्छ; बन्दुकभन्दा विचार शक्तिशाली छ भन्नेमा दृढ भएर नै मैले उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउने प्रयास थालेको हुँ । कट्टर कम्युनिस्टविरोधीका रूपमा चिनिएका कारण मैले राजनीतिक रूपमा निकै सङ्घर्ष र अवरोधको सामना गर्नुपर्यो ।

WRITE A REVIEW
Product name: Afnai Kura
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment