This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Yashodhara

Yashodhara

by  HARIBOL KAFLE,
ISBN: 9789937933766
Book Name:Yashodhara
Author:HARIBOL KAFLE,
Publisher:LIPI BOOKS
Edition:REPRI
Language:NEPALI
Binding:Paper Back
Publish Year:2024
Total Pages:286
Availablity: Only 1 Left in Stock
NPR 555.00

BOOK SUMMARY

यशोधराको अन्तरहृदयले बोल्दै थियो- उनी फर्कनेछन् अनि ओठ उघार्नेछन्, “म आएँ त, गोपा ।" तर त्यस पलको खुसी यशोधराको अभीष्ट - मात्र थियो । भोलिको दिन न उनको वशमा थियो, न उनी त्यसकी द्रष्टा थिइन् । यशोधरा धेरै दुखिरहिन्, जलिरहिन्, बलिरहिन् । आखिरमा सिद्धार्थ आगमनको क्षणिक सुख, खुसी, आनन्द र भोगको तृष्णा शनैःशनैः यशोधराले पनि त्याग्दै गइन् । उता आर्यपुत्रले आफ्नै बाटो अपनाए र रोजेर गए । विश्वलाई शान्तिको पथमा प्रेरित गर्न यशोधरा र सिद्धार्थ सँगसँगै जन्मिएका थिए । यशोधरा आफै ज्ञानसिद्ध नारी पात्र थिइन् । अन्ततः उनले पनि सिद्धार्थको अपरिमित यात्रालाई सहर्ष स्वीकार गरिन् र विनायकमा एकाकार भइन् । यस उपन्यासले त्यही जीवन्त इतिहासको सियाँलकी पात्र यशोधराको जीवन चरित्र उजागर गर्ने यत्न गरेको छ ।

WRITE A REVIEW
Product name: Yashodhara
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment