This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Nepali Shakuntala

Nepali Shakuntala

by  LAXMI PRASAD DEVKOTA,
ISBN: 9789937978347
Book Name:Nepali Shakuntala
Author:LAXMI PRASAD DEVKOTA,
Publisher:MANJARI PUBLICATIONS
Edition:FIRST
Language:NEPALI
Binding:Paper Back
Publish Year:2025
Total Pages:412
Availablity: Only 1 Left in Stock
NPR 698.00

BOOK SUMMARY

महाकवि कालिदासको 'अभिज्ञान शाकुन्तलम्'को कथानकलाई प्रमुख आधार मानी यो शाकुन्तल महाकाव्य रचना गरिएको हुनाले यसमा विश्व प्रसिद्ध संस्कृत साहित्यका महाकवि कालिदासलाई नेपाली साहित्यका महाकवि देवकोटाले पछ्‌याएको देखिन्छ । प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक साहचर्य, मानव र प्रकृतिको मधुर मिलन प्रदर्शन गर्ने उद्देश्यले प्रस्तुत महाकाव्य लेखिएको छ । शाकुन्तल महाकाव्य नेपालीमा प्रकाशित पहिलो मौलिक महाकाव्य हो । यसको कथावस्तु प्राचीन भए तापनि कवि कल्पनाले गर्दा यो मौलिक बन्न पुगेको छ । वि.सं. २००२ सालमा पहिलो पल्ट प्रकाशित यो महाकाव्य नेपाली महाकाव्यको मङ्गलाचरणका रूपमा आएको छ ।

WRITE A REVIEW
Product name: Nepali Shakuntala
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment