This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Romanchit Jiwan

Romanchit Jiwan

by  LOK RAJ BARAL,
ISBN: 9789937985154
Book Name:Romanchit Jiwan
Author:LOK RAJ BARAL,
Publisher:ORIENTAL PUBLICATION HOUSE
Edition:REPRI
Language:NEPALI
Binding:Paper Back
Publish Year:2025
Total Pages:270
Availablity: Only 1 Left in Stock
NPR 575.00

BOOK SUMMARY

त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष प्राध्यापन गरेका डा. लोकराज बराल भारतका लागि नेपालका पूर्वराजदूत हुन् । त्रिविमा राजनीतिशास्त्रको विभागीय प्रमुख रहिसकेका उनले धेरै देशका विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा अध्यापन गरेका छन् । उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा असङ्ख्य लेखका साथै आफ्ना र सम्पादित गरी २२ पुस्तक प्रकाशित छन् । बराल नेपाल समसामयिक अध्ययन केन्द्रका सल्लाहकार अध्यक्ष हुन् । डा. बरालको यो आत्मवृत्तान्त निजी मात्रै बन्न पुगेको छैन, निजी कथालाई डोरो बनाएर गत सात दशकभित्र नेपालले तय गरेको राजनीतिक यात्राको वृत्तान्त पनि बन्न पुगेको छ । नरहरि आचार्य यसै पुस्तकबाट • यसमा मेरा व्यक्तिगत जीवनसँग सम्बन्धित कुरा नै बढी छन् । बी.पी.ले सूर्यप्रसाद उपाध्यायलाई ‘नयाँ सन्देश’ साप्ताहिकमा ‘कालो सर्प’को संज्ञा दिएका थिए । अप्ठ्यारो पर्दा दरबार देखाउने नेपाली राजनीतिज्ञहरुको स्वभाव नै हो । • टाइम्स अफ इन्डियाका लागि ‘भ्यु फ्रम काठमाडौं’ लेख्दा भारतीय दलाल र ‘र’ को सदस्य भन्नेसम्मको आरोप खेपें ।

WRITE A REVIEW
Product name: Romanchit Jiwan
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment