सपनाहरूको कुनै भूगोल हुन्छ कि हुँदैन ? सुदूर गाउँमा आदिम जिन्दगी बाँचिरहेका मानिसका सपना के-के थिए, के-के छन् ? सपनाको बाटो पछ्याउँदै उनीहरू कहाँ-कहाँ पुग्छन् ? सपनाको अग्लो हिमालमा कतिन्जेल टिक्छ सम्बन्धको न्यानो हिउँ ? कि पग्लेर मन पनि कालापत्थर बन्छ- हिमालजस्तै ? हिमालपारिको जिल्ला मुस्ताङको पनि माथिल्लो भेगमा छ एउटा गाउँ- चराङ । त्यही चराङको एक सामान्य युवाको जीवनमा आउने आरोह-अवरोह तथा सपना र सम्बन्धहरूको कथा हो- तोरकीन । माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु-संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथा हो यो । रित्तिंदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा तोरकीनले पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउनेछ । Read more at: https://thuprai.com/book/torkin/?srsltid=AfmBOoqd3FBKwfhww-oDLg4PsEadXFzYrUfDwc5Z3LZQIrmWVwHM9XHu
Bismita Ek Prem Katha
Shiva Basyal
Indigo Ink
Ek Chihan
Hridaya Chandrasingh Pradhan
Anugami
Ruman Neupane
Swasnimanchhe
Niharika
Prakash Tiwari
Aaja Ramita Chha
Indra Bahdur Rai
Phoenix Books Ktm
Toribari Bata Ra Sapanaharu
Parijat
Anido Pahadsangai
Mahattahin
Baishko Manche
Fill up your details to notify you when this book will be available