नेपाली राजनीतिक घटनाक्रममा किंवदन्ती बन्दै गएको यथार्थ इतिहास हो - २८ साल । २०२८-०२९ सालतिर झापा आन्दोलन' को नाममा घटेका दुस्साहसी घटनाले नेपालको राजनीतिक इतिहास प्रभावित छ । झापा आन्दोलनमा प्रत्यक्ष-परोक्ष संलग्न सबै पात्रलाई एकै ठाउँमा बटुलेर सबैका अगाडि तत्कालीन यथार्थ ओकल्न विवश पार्ने प्रस्तुत पुस्तक इतिहासको ऐना हो । 'कसले के गरे, कसले के भोगे र कसले के सुने ?' भन्दा पनि भोग्ने, देख्ने र सुन्ने हरूका प्रत्यक्ष बयानले यो आख्यान इतिहासको यथार्थ कसी बनेको छ । यसले मान्छेका निजी दाबीको पहाड भत्काएको छ ।
Upanyash Ra Mithak Shedantka Aalokama Madhavi
Kulprasad Koirala
Swadesh Prakashan Pvt. Ltd.
Rajyabhishek
Dr. Raju Adhikari
We Read/Kathalaya
Yugaarambha
Vijay Kharel
Hippie Nepali Edition
Paulo Coelho
Fineprint Books
Vegeterian (Nepali)
Han Kang
Book Hill Publication Pvt. Ltd.
Kaphkako Kam Sakiyo
Rajab
Sangrila Books Pvt. Ltd.
Lahureko Relimai
Bijaya Hitan
Bhuktaman
Dherendra Sinal
J Thirty Three
Kumar Nagarkoti
Fill up your details to notify you when this book will be available