एक पतिले आफ्नी पत्नीको स्वास्थ्यमा अचानक गम्भीर जटिलता देखिएपछि बेहोरेको सास्तीको साबिती हो, भुक्तमानः राज्यको अकर्मण्यता र नागरिकको निरिहता प्रस्तुत पुस्तकमा एक निम्न-मध्यमवर्गीय परिवारले मुलुकको गैरजिम्मेवार स्वास्थ्य प्रणालीका कारण बेहोरेको सामाजिक, आर्थिक तथा मानवीय क्षतिको कथाव्यथा छ । यसले नीतिनिर्माताले जनमुखी कार्यक्रम, नीति-नियम नबनाउँदा वा बनेका नीति-नियमको अनुगमन र कार्यान्वयन नगर्दा भुइँमान्छेले भोग्नुपर्ने भुक्तमानलाई छर्लङ्ग पारेको छ । यो धीरेन्द्र सिनालको निजी भोगाइ हुँदाहुँदै पनि आम नागरिकको साझा कथा बन्न पुगेको छ । यसले सरकार तथा नीतिनिर्मातालाई जनमुखी स्वास्थ्य नीति तथा कार्यक्रम बनाउन पनि घचघच्याउने छ ।
Upanyash Ra Mithak Shedantka Aalokama Madhavi
Kulprasad Koirala
Swadesh Prakashan Pvt. Ltd.
Yugaarambha
Vijay Kharel
We Read/Kathalaya
Hippie Nepali Edition
Paulo Coelho
Fineprint Books
Lahureko Relimai
Bijaya Hitan
Sangrila Books Pvt. Ltd.
J Thirty Three
Kumar Nagarkoti
Swasparsha Asha Prerna Ra Khushika Katha
Dr. Nawaraj Kc
Sotala
Dor Bahadur Bista
Himal Books Kathmandu
Chitralekha Ko Chaurasi Land Where I Flea
Prajwal Parajuly
Publication Nepalaya
Euta Rat Bitepachhi
Arjun Niraula
Ratna Pustak Bhandar
Fill up your details to notify you when this book will be available